इक्वेडरको ऐतिहासिक जित: जर्मनीलाई २–१ ले हराउँदै अन्तिम ३२ मा प्रवेश
न्यू जर्सीमा भएको समूह ‘E’ को अन्तिम खेलमा इक्वेडरले शानदार पुनरागमन गर्दै जर्मनीलाई २–१ ले हरायो र विश्वकपको अन्तिम ३२ मा स्थान बनायो। पहिले नै समूह विजेता बनेर qualified भइसकेको जर्मनीका लागि लेरोय सानेले खेलको सुरुवातमै गोल गर्दै मेटलाइफ स्टेडियममा अग्रता दिलाएका थिए। तर नौ मिनेटमै निल्सन अंगुलोले बराबरी गोल गर्दै इक्वेडरलाई खेलमा फर्काए। दोस्रो […]
इक्वेडरको ऐतिहासिक जित: जर्मनीलाई २–१ ले हराउँदै अन्तिम ३२ मा प्रवेश Read More »

